शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कोरियन भाषा परीक्षा दिन नपाएको विरोधमा प्रदर्शन, सरकारी गाडीमा आगजनी

कोरियन भाषा परीक्षा दिन नपाएको विरोधमा प्रदर्शन, सरकारी गाडीमा आगजनी

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

काठमाडौं- कोरिया भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले प्रदर्शन गरेको छ।

जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारी कोटेश्वर-बालकुमारी सडकमा टायर बाल्ने तथा प्रहरीमाथि ढुंगामुढा गरेका छन्। साथै एउटा सरकारी गाडीमा आगजनी समेत गरेका छन्। गाडी कुन निकायको हो भन्ने खुलेको छैन।

प्रकाशित: Dec 29, 2023| 12:44 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्