आइतबार, असार १४, २०८३

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०
National life
Shivam cement

चितवन- भरतपुर- माडी सडकखण्डअन्तर्गत सीताराम चोकमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–६ निवासी १७ वर्षीय चिराज पोखरेलको मृत्यु भएको हो। 

गीतानगरबाट विकासचोक तर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

प्रकाशित: Dec 29, 2023| 09:06 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्