मंगलबार, कात्तिक ३, २०८३

बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

काठमाडौं- बडिमालिका नगरपालिकाको खडिगाडमा ट्रयाक्टर दुर्घटना हुँदा तीजनाको मृत्यु भएको छ। सदरमुकाम मार्तडीबाट गौमुलतिर जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तीनजनाको मृत्यु भएको हो। ट्रयाक्टर चालकको उद्धार भइरहेको स्थानीयले बताएका छन्।

घर निर्माणमा प्रयोग हुने सामान ओसार्न प्रयोग गरिएको ट्याक्टर अर्को साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा उद्धारका लागि प्रहरी र स्थानीयको टोली पुगेको बडिमालिका-२ वडाअध्यक्ष डम्म महतले जानकारी दिएका छन्। 

प्रकाशित: Dec 17, 2023| 19:01 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दसैं महिमा: नाम एक, महत्त्व अनेक

दसैं पर्वलाई दानवी शक्तिमाथि विजय हासिल गरेको दिनको खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने सांस्कृतिक मान्यता रहिआएको छ। ठूलाबडा र मान्यजनबाट टीका...