बिहीबार, वैशाख १०, २०८३

एनसेलको सेयर नामसारी नगर्न अदालतको आदेश

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

National life
kumari

काठमाडौं- एनसेलको सेयर खरिद-बिक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले बिहीबार कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा आदेश जारी गरेको हो।

गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा एनसेलको सेयर खरिद-बिक्री भएको भए पनि त्यस्तो खरिद बिक्रीको अभिलेखीकरण र सेयर नामसारी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै नामसारी नहुने भएको छ।
 

प्रकाशित: Dec 07, 2023| 17:51 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्