बिहीबार, असार २५, २०८३

नेपाल प्रहरीका झण्डै तीन हजार हवल्दारको सरुवा [सूचीसहित]

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

काठमाडौँ- नेपाल प्रहरीका २ हजार ९७८ जना हवल्दारको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले हवल्दारको सरुवा सूची प्रकाशित गरेको हो।

प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्तासमेत सरुवा भएकै स्थानबाट पाउने गरी सरुवा भएको जनाइएको छ।

हेर्नुस् सूची

प्रकाशित: Dec 03, 2023| 10:24 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्