शुक्रबार, असार २६, २०८३

सरकारले गर्‍यो ७१ सहसचिवको सरुवा

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

काठमाडौं- सरकारले एकै पटक ७१ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा  मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो।

मन्त्रालयका अनुसार उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र संघीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा कार्यरत सहसचिवको पनि सरुवा भएको छ।
 

को कहाँ?

प्रकाशित: Nov 26, 2023| 20:55 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्