सोमबार, वैशाख १४, २०८३

बल्खुमा स्थिति तनावग्रस्त

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

National life
kumari

दुर्गा प्रसाईं समूहको विरोध जुलुस बल्खु चोकबाट कालीमाटी छिर्न खोजेपछि झडप भएको छ। दुर्गा प्रसाईंले जुलुस अब शहर छिर्ने बताएपछि जुलुस कालीमाटीतर्फ छिर्न खोजेको थियो।

त्यसपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। स्थिति तनावग्रस्त बनेपछि हवाई फायर समेत गरेको सुनिएको छ। साथै पानीको फोहोरा हानेर प्रदर्शनकारीहरुलाई तितरबितर पारिएको छ।

प्रकाशित: Nov 23, 2023| 14:28 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्