शनिबार, साउन ३, २०८२

प्रहरीले चलायो बल्खु र तीनकुनेमा जामर भेइकल

 |  बिहीबार, मंसिर ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

vianetvianet

काठमाडौं- प्रहरीले बल्खु र तीनकुनेमा मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउने प्रविधि जडित जामर भेइकल सञ्चालन गरेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन स्थानमा र तीनकुनेस्थित युवा संघको प्रदर्शन स्थानमा एक/एक थान जामर भेइकल सञ्चालन गरिएको छ।

जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ।

प्रकाशित: Nov 23, 2023| 13:45 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्