शुक्रबार, पुस ४, २०८२

भरतपुरमा बोराभित्र महिला र पुरूषको शव भेटियो

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

National life
Laxmi sunrise bank
kumari

चितवनको भरतपुरमा बोराभित्र पोको पारेको अवस्थामा दुई शव फेला परेको छ। भरतपुर महानगरपालिका-९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो

अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको प्रहरीले जनाएको छ। खोलामा माछा मार्न पुगेका एक स्थानीयले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ। शवको सनाखत हुन बाँकी छ।

प्रकाशित: Nov 22, 2023| 14:32 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्