सोमबार, वैशाख १४, २०८३

पोखराको होटलमा महिला मृत फेला, ५ जना समातिए

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

National life
kumari

पोखराको एक होटलमा तनहुँकी महिला मृत फेला परेकी छन्। पोखरा नागढुंगास्थित होटल युनिकमा ३८ वर्षीय सुकु विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

होटलमा अचेत अवस्थामा फेला परेकी सुकुलाई तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेका थिए। मृतकको शव हेर्दा शंकास्पद देखिएको प्रहरीले बताएको छ।

होटल सञ्चालकसहित ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

प्रकाशित: Nov 22, 2023| 12:26 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्