शुक्रबार, पुस ४, २०८२

रुकुम पूर्वमा दुई घण्टामै भूकम्पका दुई धक्का

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

National life
Laxmi sunrise bank
kumari

रुकुम पूर्वमा फेरि भूकम्पको अर्को धक्का महसुस गरिएको छ। आज अपराह्न ४:४७ बजे हुकाम आसपास केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि आजै दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

यसअघि गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसका ४६५ भन्दा धेरै परकम्प मापन गरिएको छ।

प्रकाशित: Nov 19, 2023| 17:36 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्