सोमबार, वैशाख १४, २०८३

फाइनल म्याचमा 'फ्रि प्यालेस्टाइन' मैदान पसेपछि...

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

National life
kumari

भारत–अष्ट्रेलिया विश्वकपको फाइनल खेलका क्रममा एक दर्शक अचानक मैदान भित्र पसेका  छन्। ‘फ्रि प्यालेस्टाइन’ टि-सर्ट लगाएका र झण्डा बोकेका यी दर्शक मैदानमा विराट कोहलीको नजिक पुगेका थिए ।

केही समयमै सुरक्षाकर्मीले उक्त व्यक्तिलाई समातेर फिर्ता लगे तर सुरक्षाको हिसाबले यो ठूलो गल्ती भएको बताइएको छ। सामाजिक सञ्जालमा समेत क्रिकेट फ्यानले यसलाई गैरजिम्मेवार भनेका छन्।

 

प्रकाशित: Nov 19, 2023| 16:47 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्