शुक्रबार, पुस ४, २०८२

रुकुममा भूकम्प

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

National life
Laxmi sunrise bank
kumari

रुकुममा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ।

दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यो परकम्प नभएर नयाँ भूकम्प हो।

प्रकाशित: Nov 19, 2023| 16:40 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्