सोमबार, वैशाख १४, २०८३

केपी ओलीले मनाए पिताको ९५ औं जन्मदिन

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

National life
kumari

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीले शनिबार ९५ औं जन्मदिन मनाएका छन्। ‌बालकोट भक्तपुरस्थित ओली निवासमा उनको जन्मदिन मनाइएको हो।

पिता ओलीले पुत्र ओलीको साथमा केक काटेका थिए भने बुहारी राधिका शाक्यले खादा लगाएर शुभकामना व्यक्त गरेका थिए। ओलीलाई शुभकामना दिन बालकोटमा एमालेका नेता-कार्यकर्ताको भीड लागेको थियो।


प्रकाशित: Nov 19, 2023| 07:15 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्