सोमबार, वैशाख १४, २०८३

प्यूठानको नौबहिनीमा आमाछोरा मृत फेला

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

National life
kumari

प्यूठानको नौबहिनी गाउँपालिका-३ स्थित काईया खवाङमा आमाछोरा मृत फेला परेका छन्। २२ वर्षीया रिमा बुढामगर र उनका तीन वर्षीय छोरा मुस्कान बुढामगर मृत भेटिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान चलिरहेको इलाका प्रहरी कार्यालय बाहानेले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान थालेको छ।

प्रकाशित: Nov 18, 2023| 20:09 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्