मंगलबार, वैशाख १५, २०८३

राष्ट्रपति पौडेलले बहिनीको हातबाट तिहारको टीका लगाउने 

 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

National life
kumari

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन्।

राष्ट्रपति पौडेलले बिहान बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका र आर्शिवाद लिने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। 

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ। भाइटीकाको उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ। 
शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको। सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा/म्ह पूजा गरी मनाइँदै छ।

प्रकाशित: Nov 14, 2023| 07:13 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्