मंगलबार, वैशाख १५, २०८३

काठमाडौंको बल्खुमा एक जना पुरुषको शव फेला

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

National life
kumari

काठमाडौं- काठमाडौँ महानगरपालिका–१४ बल्खुमा एक जना पुरुषको शव फेला परेको छ।

बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका गोकुल खड्काको शव फेला परेको हो।

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय खड्काको शव फेला पारिएको प्रहरीले जनाएको छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 12, 2023| 19:49 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्