बिहीबार, वैशाख १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यस वर्ष प्रधानमन्त्री निवास बालुवाटारमा देउसीभैलो नहुने

यस वर्ष प्रधानमन्त्री निवास बालुवाटारमा देउसीभैलो नहुने

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

National life
kumari

काठमाडौं- यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ।

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो।

प्रकाशित: Nov 12, 2023| 20:10 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्