आइतबार, फागुन २४, २०८२

स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल पुगे राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलको पछिल्लो समय स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको छ।
 |  शुक्रबार, कात्तिक २४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिविव शिक्षण अस्पताल पुगेका छन्। राष्ट्रपति पौडेलको पछिल्लो समय स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको देखिएको छ। 

बुधबार मात्रै भूकम्प प्रभावित जाजरकोट गएका राष्ट्रपति पौडेलले लौरीको भरमा हिँडेका थिए। केही महिनाअघि मात्र उनी भारत पुगेर उपचार गराएका थिए। 

भारत जानुअघि राष्ट्रपति पौडेल टिचिङ हस्पिटलमै लामो समय उपचाररत थिए।

प्रकाशित: Nov 10, 2023| 12:16 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्