बुधबार, वैशाख १६, २०८३

अभिनेत्री दिपाशा बीसीको निधन

स्वास्थ्य असहज भएपछि बुधबार राती नर्भिक भर्ना भएकी उनलाई आज अस्पतालले मृत घोषणा गरेको हो।
 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

National life
kumari

काठमाडौं– कला क्षेत्रमा जलपरी नामले चिनिने अभिनेत्री दिपाशा बीसीको निधन भएको छ।

स्वास्थ्य असहज भएपछि बुधबार राती नर्भिक भर्ना भएकी उनलाई आज अस्पतालले मृत घोषणा गरेको हो।

२८ वर्षीया बीसीले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छन्।

प्रकाशित: Nov 09, 2023| 14:38 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्