बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई दिने

प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई दिने

 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

National life
kumari

प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूले एक महिनाको पारिश्रमिक रकम भूकम्प प्रभावितलाई दिने भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यो रकम सरकारी राहत कोषमार्फत् जाजरकोट भूकम्पबाट  पीडितलाई उपलब्ध गराउने निर्णय गरेको हो।

गत शुक्रबार मध्य रातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने साढे दुई अर्बभन्दा धेरैको भौतिक क्षति भएको छ।

प्रकाशित: Nov 09, 2023| 13:55 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्