बुधबार, वैशाख १६, २०८३

मन्त्रीका अंगरक्षक झुन्डिएको अवस्थामा मृत फेला

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

National life
kumari

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत फेला परेका छन्।

मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को वनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: Nov 07, 2023| 14:39 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्