बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • टिकटक लाइभमा गोप्य अंग देखाउने शान्ति बराल पार्टीबाट निष्कासित

टिकटक लाइभमा गोप्य अंग देखाउने शान्ति बराल पार्टीबाट निष्कासित

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

नेकपा माओवादी केन्द्र रूपन्देहीले 'अनैतिक' क्रियाकलाप गरेर चर्चामा आउने शान्ति बराललाई कारबाही गरेको छ। टिकटक लाइभमा गोप्य अंग देखाएर भाइरल बनेकी बराललाई माओवादीले साधारण सदस्यबाट समेत हटाएको हो।

National life

उनी सो पार्टीको सैनामैना नगर कमिटीमा थिइन्। माओवादी सैनामैनाका अध्यक्ष नारायण महतले सांस्कृतिक रूपान्तरणमा लागेको पार्टीमा यस्ता अनैतिक काम गर्ने छुट कसैलाई नभएको भन्दै बराललाई कारबाही गरेको जनाएका छन्।

पार्टीका नेताहरूसँगै सेल्फी खिच्ने, विभिन्न व्यक्तिसँग जोडेर टिकटक बनाउने र चर्चामा आउने बराल यसअघि पनि पटक पटक विवादमा पर्दै आएकी थिइन्।

प्रकाशित: Nov 06, 2023| 17:07 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्