बुधबार, वैशाख १६, २०८३

जाजरकोटमा फेरि ५.८ म्याग्निच्युडको धक्का

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

National life
kumari

फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ। गत शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै आज रामीडाँडा केन्द्रबिन्दु भएर सोमबार अपराह्न ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको हो।

सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो।

यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रबिन्दु भएर ६.४ म्याग्निुच्युडको भूकम्प गएको थियो।

प्रकाशित: Nov 06, 2023| 16:58 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्