सोमबार, असार २९, २०८३

भाइटीकाको उत्तम साइत १०:५१ बजे

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं- यस वर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले सोमबार विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएको हो।

हिन्दू धर्मावलम्बीमा तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ। साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि छ।

 

प्रकाशित: Nov 06, 2023| 16:44 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्