बुधबार, वैशाख १६, २०८३

जाजरकोट भूकम्पका मृतक परिवारलाई दुई लाख राहत

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

National life
kumari

काठमाडौं- मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक परिवार दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बैठकले बाँकेको नेपालगञ्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य विन्दु बनाएर उद्धार, राहत र पुनर्स्थापना गर्ने निर्णयसमेत गरेको छ। घाइतेको उपचार नि:शुल्क गर्ने निर्णय पनि सरकारले गरेको छ।

प्रकाशित: Nov 05, 2023| 11:52 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्