बुधबार, वैशाख १६, २०८३

भूकम्पपीडितलाई सहयोग गर्न भारतीय क्रिकेटर शिखर धवनको अपिल

भारतीय क्रिकेटर धवनद्वारा नेपालमा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना व्यक्त।
 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

National life
kumari

काठमाडौं– भारतीय क्रिकेटर शिखर धवनले नेपालमा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना व्यक्त गरेका छन्।

‘अर्को भूकम्पको विनाशकारी प्रभावको सामना गरिरहेका नेपालका जनताप्रति मेरो सहानुभूति छ। उनीहरूबारे ख्याल राख्दै पीडितलाई मद्दत गर्न भइरहेका राहतका प्रयासमा समर्थन गरौं,’ धवनले सामाजिक सञ्जाल एक्समा भनेका छन्।

शुक्रबार राती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निचुडको भूकम्पमा परेर हालसम्म १५७ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: Nov 05, 2023| 11:39 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्