शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • मन्त्रिपरिषद् बैठक बस्दै, भूकम्प प्रभावितका विषयमा निर्णय गर्ने

मन्त्रिपरिषद् बैठक बस्दै, भूकम्प प्रभावितका विषयमा निर्णय गर्ने

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

triton college
corrent noodles
Metro Mart

जाजरकोट भूकम्पपछि उद्धार, राहत र उपचारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक अहिले बिहान ८ बजे बस्दैछ।

भूकम्पलगत्तै शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम पुगेर क्षतिबारे बुझेर फर्केका थिए। प्रधानमन्त्रीले उद्धार, राहत र उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 
 

प्रकाशित: Nov 05, 2023| 06:52 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्