शनिबार, जेठ ५, २०८१

जाजरकोट र रुकुम पश्चिम जान काठमाडौंबाट नि:शुल्क बस

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) जानेलाई नि:शुल्क बस व्यवस्था गरिएको छ।

भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरुका लागि तत्काल घर जान गोंगबुस्थित नयाँ बसपार्कबाट आज बेलुकादेखि भोलि (आइतबार)सम्म सरकारले नि:शुल्क बसको व्यवस्था गरेको हो।

घर जानेहरूले मदन थापा (९८४०२६६७९७) लाई सम्पर्क गरेर नाम टिपाउन सक्नेछन्।

प्रकाशित: Nov 04, 2023| 19:05 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्