बुधबार, असार ४, २०८२

भूकम्पका गम्भीर घाइते ८ जनालाई काठमाडौं ल्याइयो

 |  शनिबार, कात्तिक १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

vianetvianet

काठमाडौं- जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घाइते भएका ८ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

नेपाल प्रहरीका अनुसार उनीहरुको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। काठमाडौं ल्याइएकाहरु सबै रुकुम पश्चिमका छन्।


 

प्रकाशित: Nov 04, 2023| 18:07 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्