बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चिकित्सक टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

चिकित्सक टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

जाजरकोटमा गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित स्वास्थ्य टोली प्रभावित क्षेत्रमा गएको छ। 

National life

नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन्। 

साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पाइलटसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

भूकम्पमा परी मृत्यु हुनेको संख्या १२१ पगेको छ।

प्रकाशित: Nov 04, 2023| 07:23 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्