आइतबार, वैशाख २३, २०८१

बारामा महिला मृत फेला, हत्याको आशंका

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

बारामा एक महिलाको शव भेटिएको छ। जितपुरसिमरा उपमहानगरपालिका- ६ मा महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

triton college

स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमरा र जितपुरको टोली घटनास्थलमा पुगेको थियो।

महिलाको मुखमा चोटपटक लागेकोले हत्याको आशंका प्रहरीले गरेको छ। घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Nov 02, 2023| 12:05 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्