शुक्रबार, जेठ २२, २०८३

बालिका बलात्कार आरोपमा डिल्लीकुमार पक्राउ

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०
National life
Shivam cement

झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी गाउँपालिका-४ मा बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो। श्रेष्ठले सोमबार राति घरमा कोही नभएको बेला बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Nov 01, 2023| 12:35 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्