शुक्रबार, असार १२, २०८३

मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०
National life
Shivam cement

काठमाडौं- टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको हो। 

नेपालले दोस्रो खेलमा मलेसियामाथि सनसनीपूर्ण जित निकालेको हो। १६६ रनको लक्ष्य पाएको नेपालले १८ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। 

नेपालका लागि कुशल मल्लले विष्फोटक पारी खेले। उनले ३४ बलको सामना गर्दै ६५ रन बनाएर आउट भएका थिए। 

प्रकाशित: Oct 31, 2023| 16:25 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्