मुगुको छायाँनाथ रारा नगरपालिका-६ मा मन्दुमा तीन जनाको शव फेला परेको छ। उनीहरुको हत्या भएको आशंका घटनास्थल पुगेको प्रहरीले गरेको छ।
प्रहरीको टोली भर्खरै घटनास्थल पुगेकाले थप विवरण आउन बाँकी छ।