शुक्रबार, असार १२, २०८३

युएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

कुशलले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।
 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०
National life
Shivam cement

काठमाडौं– ओपनर कुशल भुर्तेलले त्रिदेशीय  टी–२० सिरिजको फाइनलमा यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन्।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालका लागि कुशलले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।

कुशल जहुर खानको बलमा बोल्ड आउट भए। जारी खेलमा नेपालले आठौं ओभरको समाप्तिमा  ३ विकेटको क्षतिमा ७७ रन बनाएको छ। नेपालले युएईविरुद्ध दुवै ओपनर गुमाएको छ।

प्रकाशित: Oct 27, 2023| 12:59 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्