सोमबार, असार २, २०८२

चोरी आरोपमा पक्राउ परेका ९ जना सार्वजनिक

प्रहरीले राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलमलाई पक्राउ गरेको हो।
 |  शुक्रबार, कात्तिक १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

vianetvianet

काठमाडौं– इटहरी इलाका प्रहरी कार्यालयले चोरी आरोपमा पक्राउ परेका ९ जनालाई सार्वजनिक गरेको छ। 

प्रहरीले राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलमलाई पक्राउ गरेको हो।

दसैंका बेला विभिन्न मितिमा उनीहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।

प्रकाशित: Oct 27, 2023| 11:16 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्