शुक्रबार, जेठ २२, २०८३

जनकपुरमा मृत भेटिए युवक

अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परे पनि पहिचान हुन सकेको छैन।
 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०
National life
Shivam cement

काठमाडौं– जनकपुरधाम उपमहानगर–२३ बेलास्थित धान खेतमा एक युवकको शव फेला परेको छ। धनुषा प्रहरीका अनुसार अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परे पनि पहिचान हुन सकेको छैन।

मुखमा रगत देखिएको, मृत्यु शंकास्पद भएको आशंकामा घटना अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

प्रकाशित: Oct 26, 2023| 10:57 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्