शुक्रबार, जेठ २२, २०८३

रोटेपिङ खेल्दा लडेर एक जनाको ज्यान गयो

 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०
National life
Shivam cement

पोखरा- गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको मृत्यु भएको छ। मंगलबार पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको हो।

पिङ खेल्ने क्रममा घाइते भएकी उनको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको थियो।

प्रकाशित: Oct 25, 2023| 16:58 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्