शुक्रबार, जेठ २२, २०८३

भरुवा बन्दुकसहित धनगढीबाट एक जना पक्राउ

 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०
National life
Shivam cement

काठमाडौं- धनगढीबाट मंगलबार भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। मंगलबार राति करिब ११ बजेको समयमा धनगढी उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीय रामशरण राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। 

रानासँग भरुवा बन्दुक रहेको भन्ने आधारमा प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा खटिएको टोलीले ससुरा नाता पर्ने मनिराम रानाको गाईगोठ भित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा पाँच थानसहित रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित: Oct 25, 2023| 15:44 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्