शुक्रबार, भदौ २६, २०८३

हमासको पासो र जालोले उद्धारमा कठिनाइ

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतङ्ककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव सङ्कलन कार्यमा कठिनाइ र ढिलाइ उत्पन्न भएको छ। 

उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको छ। सुरक्षा निकायलाई आतङ्ककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू सङ्कलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइ गरेको पाइएको छ। 

मृतकमध्ये पनि केही व्यक्तिका शवमा विस्फोटक पदार्थ राखिएको बताइएको छ। आतङ्ककारीका यस्ता कार्यले यहाँको वातावरणमा अझै सन्त्रास छाएको छ।

प्रकाशित: Oct 23, 2023| 12:41 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्