शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • डीभी ग्रुपका अध्यक्ष साहलाई मातृ शोक, पितृ प्रसाद ग्रहणका लागि निमन्त्रणा

डीभी ग्रुपका अध्यक्ष साहलाई मातृ शोक, पितृ प्रसाद ग्रहणका लागि निमन्त्रणा

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

डीभी ग्रुपका अध्यक्ष विश्वनाथ प्रसाद साहलाई मातृ शोक परेको छ। साह परिवारद्वारा जारी शोक सन्देशअनुसार अर्जुन प्रसाद साह र विश्वनाथ प्रसाद साहकी प्रात: स्मरणीय आमा श्रीमती तारा देवी साहको २०८० असोज २८ गते आइतबार निधन भएको हो।

National life

दिवंगत आत्माको चिर शान्तिका लागि आयोजित शुद्ध शान्ति कर्ममा उपस्थित भई पितृ प्रसाद ग्रहणका लागि अनुरोध गरिएको छ।

कार्यक्रम
नौकेश: २०८० कार्तिक ७ गते मंगलबार
एकादशा: २०८० कार्तिक ८ गते बुधबार
द्वादशा: २०८० कार्तिक ९ गते बिहीबार
शुद्धि भोज: अपरान्ह ४ बजेदेखि
स्थान: मशाला कटेज, तिरुहुतिया गाछी, जनकपुरधाम-४

प्रकाशित: Oct 23, 2023| 12:26 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्