शुक्रबार, भदौ २६, २०८३

पत्रकार सागर घिमिरेको निधन

 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

काठमाडौं- पत्रकार सागर घिमिरेको निधन भएको छ। मुटुको समस्याबाट पीडित घिमिरेको शुक्रबारर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो। 

२०६९ सालदेखि आर्थिक पत्रकारिता गरिरहेका घिमिरे रिपब्लिका अंग्रेजी दैनिकमा कार्यरत थिए। उनी बैंकिङ, स्टक मार्केट र श्रम क्षेत्रबारे रिपोर्टिङ गर्थे। उनी आर्थिक पत्रकार समाज (सेजन) का सदस्य पनि हुन्।
 

प्रकाशित: Oct 20, 2023| 20:09 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्