शुक्रबार, असार २०, २०८२

यस्तो छ राष्ट्रपतिले लगाइदिने टीकाको समय तालिका

 |  बिहीबार, कात्तिक २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

vianetvianet

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसर पारेर टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयले भीआईपीदेखि सर्वासाधारणका लागि राष्ट्रपतिले लगाइदिने टीकाका लागि समय निर्धारण गरेको छ।

यसअनुसार आज मंगलबार अपराह्न २ देखि ३ बजेसम्म प्रधानमन्त्री, मन्त्रीदेखि प्रहरी अधिकृतसम्मका लागि समय छुट्याइएको छ भने ३ देखि ५ बजेसम्म सर्वसाधारणले टीका लगाउन पाउनेछन्।

विगतमा राजाले यसरी टीका लगाइदिने गरेकोमा गणतन्त्र आएपछि राष्ट्रपतिमार्फत् यसलाई निरन्तरता दिइएको छ।

प्रकाशित: Oct 19, 2023| 14:59 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्