शनिबार, जेठ २३, २०८३

छातीमा असहज भएपछि प्रधानमन्त्री प्रचण्ड नर्भिकमा

 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०
National life
Shivam cement

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्। मंगलबार साँझ असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।

छातीमा समस्या देखिएपछि उनी नर्भिक भर्ना भएको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डको 'कोरोनरी एन्जिओग्राम' गर्ने तयारी भइरहेको छ। उनलाई वार्डमा भर्ना गरिएको छ डा. यादव भट्टसहितको टोली प्रधानमन्त्रीको उपचारमा खटिएको छ।

प्रकाशित: Oct 17, 2023| 19:44 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्