शनिबार, भदौ २७, २०८३

दार्चुलापारि भारतमा भूकम्प जाँदा सुदूरपश्चिममा धक्का 

भूकम्पको धक्का महसुस गरिए पनि क्षतिबारे  जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । 
 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

बैतडी– आज बिहान बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतनमा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प जाँदा वारि नेपालमा धक्का महसुस भएको हो। 

भूकम्पको धक्का महसुस गरिए पनि क्षतिबारे  जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।

प्रकाशित: Oct 16, 2023| 10:49 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्