शनिबार, जेठ २३, २०८३

इजरायलमाथि हिजबुल्लाहको मिसाइल आक्रमण

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०
National life
Shivam cement

लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले इजरायलमाथि मिसाइल आक्रमण गरेको छ। दक्षिणी लेबनानबाट इजरायलको स्तूला गाउँलाई लक्षित गरेर उक्त मिसाइल प्रहार भएको हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार हिजबुल्लाहको टिभी च्यानल अल-मनारमा यो सूचना प्रशारण भएको थियो। यो हमलामा  गाइडेड मिसाइलको प्रयोग भएको छ। हमलाबाट एक जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्।

मिसाइल प्रहार भएको गाउँमा धेरैजसो किसानको बसोबास छ। जवाफी कारबाहीस्वरुप इजरायलले पनि लेबनानमाथि आक्रमण सुरु गरेको छ।    

प्रकाशित: Oct 15, 2023| 15:04 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्