शनिबार, भदौ २७, २०८३

कन्टेनरमा मिनिबस ठोक्किँदा १२ जनाको मृत्यु

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन्।

महाराष्ट्रको राजधानी मुम्बईबाट २६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेस वेमा दुर्घटना भएको हो । दुर्घटनाको समयमा मिनिबसमा ३५ यात्रु थिए।। प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। -रासस

प्रकाशित: Oct 15, 2023| 12:26 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्