सोमबार, जेठ २६, २०८२

चितवनमा २५ वर्षे पोथी गैंडा मृत भेटियो

 |  बिहीबार, असोज २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

vianetvianet
National life insurance

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ। निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो। 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए।

 उाले भने, ‘जुधेर गैँडा मरेको हो।’ चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन्। तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ। 

प्रकाशित: Oct 12, 2023| 22:29 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्