शनिबार, जेठ २३, २०८३

इजरायलमा बेपत्ता भनिएका विपिनको उपचार हुँदै

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

काठमाडौं- प्यालेस्टानी विद्रोही समूह (हमास)को आक्रमणबाट इजरायलमा बेपत्ता भएको भनिएका विपिन जोशी सम्पर्कमा आएका छन्।

National life

कञ्चनपुरका जोशी अस्पतालमा उपचाररत रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। यसैगरी हिमाचल कट्टेललाई छातीमा गोली लागेकोमा अपरेसन सफल भएको छ। उनी उपचाररत छन्।

१० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्। दुई जना भने सकुशल छन्। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू हुन्। 

११ महिनाका लागि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनीहरु इजरायल पुगेका हुन्। 

प्रकाशित: Oct 09, 2023| 06:15 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्